एजेन्सी– भारत र दक्षिण अफ्रिकाबीचको टेष्ट सिरिज अन्तर्गतको तेस्रो खेल जारी छ। सिरिजको यसअघिका दुबै खेलमा भारतले कब्जा जमाइसकेको छ।
जारी खेलका भारतका ब्याट्सम्यान रोहित शर्माले शनसनीपूर्ण प्रदर्शन गर्दै दोहोरो शतक प्रहार गरेका छन्। उनले २ सय ५५ बलको सामना गर्दै रन २ सय १२ रन बनाए। त्यसक्रममा रोहितले २८ चौका र ६ छक्का पनि प्रहार गरे।
उनी कागीसाे रबाडाकाे बलमा लुंगी नागीडीकाे हातबाट क्याचअाउट भए।