काठमाडौं– नेकपाका अध्यक्षवबीच भेटवार्ता भएको छ।
सोमबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच भेटवार्ता भएको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको समीक्षा भएको थियो।
दुई अध्यक्षका बीचमा पछिल्लो राजनीतिक अवस्था, पार्टी एकताका र बाँकी काम लगायका विषयमा पनि छलफल भएको थियो।