काठमाडौं — शेयरधनीलाई अपि पावर कम्पनिले ५ प्रतिशत लाभांश दिने भएको भएको छ। अपि पावर कम्पनीको १५औं वाषिक साधारण सभाले आफ्ना शेयरधनीलाई ५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेका हो।
अर्थिक बर्ष २०७४र७५ को मुनाफाबाट पारित गरिएको ५ प्रतिशत वोनश शेयर (कर बाहेक) नेपाल धितोपत्र बोर्डको असोज २ गतेको निर्णय बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भएको छ।
सो शेयर नेपाल स्टक एक्सचेञ्जमा सुचिकृत पश्चात शेयरधनिहरुको डिम्याट खातामा जानेछ।