काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारणसभा एक साता पछाडि सरेको छ ।
अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) बीच भएको छलफलले नयाँ मिति तय गरेको हो। अब असोज १० र ११ मा चुनाव हुन बताएका छन्।
यसअघि स्वतन्त्र टोलीले ३ र ४ गतेका लागि विशेष साधारणसभा बोलाएको थियो। तर राष्ट्रिय खलकुद परिषद्ले आफूसँग अनुमति नलिएको भन्दै रोक्न निर्देशन दिएको थिया