काठमाडौं – नेपालस्थित अमेरीकी राजदुतावासले नेपालका परराष्ट्रमन्त्रीका स्वकिय सचिवलाई अमेरीकाको भिसा दिन अस्विकार गरेको छ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका स्वकिय सचिव जित बहादुर कार्कीलाई दुतवासले भिसा स्विकृती नदिएको हो।
मन्त्रालय श्रोतका अनुसार कार्कीलाई न्यु योर्कस्थित नेपाल वाणिज्य दूतावासमा सरुवा गरिएको थियो।
नायव सुब्बा समेत रहेका कार्कीले आवेदन दिएको कुटनितीक भिसा नै अस्विकृत भएको हो।