पहाडको सुन्दर हरियाली चिसो हावाँ, डाडा,ँ पाखा,ँ अनि छम्छम्, बगने खोला देखे पछि जसको पनि मन लोभिने गर्छ । भौगोलिक दृष्ठिकोणको हिसाबले हेर्न हो भने प्रकृतिकै हरबर भूमिको रुपमा लिन सकिन्छ ।इलामका धेरै मानिसहरु कृषि पेशामा अबद्व छन् भने कम अरु पेशामा रहेका छन् । आफ्नो जात, धर्म, र पेशा, र श्रष्ठाता भोरिएको इलाम देख्दा मन भित्रको पिडा र दुख सबै हराएर जान्छ ।भmापा हुदै जाने इलामको चिसो हरियालि बनजङ्गल खरले छापेको ,छाप्रा,े धार्मिक मठमन्दिर परापूर्व काल देखि नै मान्दै आएको प्रवित्र पाथिभरा देवि जहाँ हजारै धर्मलम्वामी घुइचो लाग्ने गर्दाछन् । त्यहाँको हरवर दृष्य फूलहरुको मिठो बास्ना विभिन्न प्रजातीको जङ्गली जनावर रमाएको देख्र्दा अनि करिब ५ किलो मिटर पर गएपछिे कन्यामको चौतफी भूभाग मुनैमुनाले डाकिएको चिया देख्दा ,सल्लाघारि ,डोको नाम्लो जात अनुसार भषभूषा ,ठूलठूला घोडा अनि अग्लो डाँडामा बनेको जोडी प्रेमि बस्ने ठाउँ , अनि त्यहाँबाट देखिने आकर्षित भौतिक संमरचना ,बादलले ढाकेको अनौठो दृष्य , सुसेली सुसाउदै चल्ने हावाँहुरी वीच बाटो हुदै सुन्दर मनोरञ्जन शान्त वातावरण फिकल बजारको परिक्रम इडिया सिमाना तर्फ पशपति ,एक नमूना इलामको पर्यटकीय क्षेत्र श्रीअन्तु जहाँ धेरै मानिसहरु घाम भmुल्केको हेरन जान्छन् । त्यहाँको भिउ ट्रवर चडेर धेरै ठाउँको अवलोकन गर्न सकिन्छ । त्यहाँ भएको पोखरी, सेतो हाँस, अनि विभिन्न किसिमको माछाको प्रजाति र भाटाले बनेको आर्कषित कटेज चिसो मूलबाट निस्केको पानी इलामकै चिया खर्दा छुटै मज्जा लाग्ने गर्छ । फिकलकोबाटो हुदै आइतबारे अनि ब्रह्रा गोलाइको अनौठो दृष्य अनि रातधुवाली खोलाको सिकुटी र माछाको स्वादले जस्तोसुकै भोक हटाइ दिन्छ । फेरि यात्रा इलामको सुन्दरी नगर इलाम जहाँ आफ्नौ पहिचान छ । हरेक मान्छे शिक्षित छन् कृषि आयस्रोत राम्रो र ब्यवस्थित भएकोले विकासको प्रविधि दु्रत गतिले अगाडी बड्ेको छ ।इलाम स्वच्छ र सफा ठाउँ हो यहाँ हरेक ठाउँ सुन्दर र मनोरञ्जन पर्यटकीय रुथलहरु रहेका छन् । जसमा इलामको चियाबारी, भ्यू ट्रवार, सिंहबाहिनी मन्दिर ,सेतिदेवि मन्दिर , भालु ढुङ्घा,महवीरको रकक्लयमीक ,त्यहीँ अवस्थीत भmरर्ना, शुकुलुम्बा एवरपोट, माइपोखरी, देउराली भञ्याङ्ग ,उत्तरेपोखरी नयाँ बजारको शिव मन्दिर ,गुम्बा, माइखोलाको सोरुङ्ग, सोयाङ्गको साततले भmर्न आदि इलामको आर्कषित सुन्दरताको खानीमा पर्दा छ । इलाम घुन्न आयौँ भरपुन आनद लिएर जाऊ ।