काठमाडौं - अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी वर्षको बजेट प्रस्तुत गर्दै आगामी वर्ष प्रत्येक प्रदेशमा दुई राष्ट्रिय राजमार्ग पुर्याइने भएको छ। मदनभण्डारी राजमार्गका लागि ४ अर्ब ८२ करोड छुट्याइएको छ।
प्रत्येक निर्वाचन क्षेत्रमा एक रणनीतिक सडक निर्माण गरिने भएको छ। काठमाडौं–निजगढ द्रुतमार्गलाई १५ अर्ब १ करोड रुपैयाँ छुट्याइएको छ।