काठमाडौँ– अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिरहेका छन्।
गत वर्ष सामाजिक सुरक्षा भत्ता, कर्मचारीको तलब नबढाउदा नेकपाकै नेताहरु रुष्ट बनेका थिए। यो वर्ष नेकपाकाे चुनावी घोषणपत्र अनुरुप नै बजेट निर्माण गरिएको अर्थ मन्त्रालय श्रोतले बताएको छ।
प्रस्तुत छ अर्थमन्त्री खतिवडाद्वारा संघीय संसदमा जारी बजेट भाषण:
https://www.youtube.com/watch?v=mfbVJ67odcE