एजेन्सी– भारतीय लोकसभा चुनाव २०१९ को सबै क्षेत्रको मतगणनाको नतिजा शुक्रबार दिउँसो सार्वजनिक भैसकेको छ। बिहीबार बिहानदेखि सुरु भएको मतगणना शुक्रबार सार्वजनिक भइसकेको हो।
भारतीय निर्वाचन आयोगकाअनुसार ५४३ सिटमध्ये भारतीय जनता पार्टीले ३०३ सिटमा जित हाँसिल गरेको छ। बीजेपी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडीए)ले ३५० सिटमा जित हाँसिल गरेको छ। दोस्रो स्थानमा भारतीय कांग्रेसले नेतृत्व गरेको संयुक्त प्रगतिशील गठबन्धनले ८५ सिटमा जित हाँसिल गरेको छ। कांग्रेस एक्लैको भने ५२ सिटमा विजयी प्राप्त गरेको छ।
कसले कति सिट जिते? हेर्नुहोस् विवरण: