काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘चौकीदार’ शब्द ट्विटरबाट हटाएको बताएका छन्। उनले ‘चौकीदार’ शब्दको भावना अग्रस्तरमा लैजाने समय आएको बताएका छन्।
https://twitter.com/narendramodi/status/1131539657794183168
मोदीले ट्वीट गर्दै ‘चौकीदार शब्दलाई जीवित राख्ने गरी काम गर्ने बताएका छन्। उनले सबैलाई ‘चौकीदार’ शब्द हटाउन पनि भनेका छन्।