काठमाडौँ – आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अपरान्ह वा साँझपख पहाडी भागमा भने आंशिक बदली रहने सम्भावना छ।
त्यस्तै आज राति देशका पहाडी भागमा आंशिक बदली रहने छ भने बाँकि भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ। खिन्छ।