काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्ला अध्यक्ष र सचिव चयन गरेसँगै शीर्ष नेतृत्वबीच पोलिटब्युरो सदस्य चयन गर्ने सहमति भएको छ।
(प्रचण्ड ४९, ओली ३८, नेपाल ३६, थापा १०, गौतम ७, श्रेष्ठ ७)
पोलिटब्युरोमा कुन समूहको को ?
प्रचण्ड समूह
पुष्पकमल दाहाल प्रचण्ड, टोपबहादुर रायमाझी, वर्षमान पुन, हरिबोल गजुरेल, अग्नि सापकोटा, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, चक्रपाणि खनाल, नारायण शर्मा पौडेल, मणि थापा, दीननाथ शर्मा, हितराज पाण्डे, लेखराज भट्ट, डिलाराम आचार्य, उर्मिला अर्याल, प्रभु शाह, टंक राई, गणेश शाह, रामचन्द्र झा, देवेन्द्र पौडेल रहेका छन्।
त्यस्तै रामेश्वर राय यादव, प्रह्लाद बुढाथोकी, परशुराम तामाङ, सुनील मानन्धर, पासाङ शेर्पा, सुरेन्द्रकुमार (राम) कार्की, जोखबहादुर महरा, नारायणप्रसाद दाहाल, सन्तु दराईं, गणेशमान पुन, हितबहादुर तामाङ, जगप्रसाद शर्मा, कालीबहादुर मल्ल, कमला रोका, झक्कुप्रसाद सुवेदी, हरिराज अधिकारी, टंक आङबुहाङ, सुरेशकुमार राई, डिआर पौडेल, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी, गंगा कार्की, पुष्पविक्रम मल्ल, खगराज भट्ट, टेकबहादुर बस्नेत, महेश गहतराज, राजु खड्का, कृष्णध्वज खड्का, भरतप्रसाद शाह, शिवकुमार मण्डल, हेमराज भण्डारी रहेका छन्।
केपी ओली समूह
केपी ओली, सुवास नेम्बाङ, ईश्वर पोखरेल, विष्णु पौडेल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, मुुकुन्द न्यौपाने, शंकर पोखरेल, छविलाल विश्वकर्मा, सत्यनारायण मण्डल, विष्णु रिमाल, केशव बडाल र पुष्प कँडेल, काशीनाथ अधिकारी, थममाया थापामगर, प्रदीप नेपाल, सोमनाथ प्यासी, डा। बिन्दा पाण्डे, भानुभक्त ढकाल रहेका छन्।
त्यस्तै महेन्द्रबहादुर पाण्डे, रामप्रित पासवान, कर्ण थापा, गोकुल घर्ती, गोरखबहादुर बोगटी, गौराप्रसाद कोइराला, जगत विश्वकर्मा, भागवत विश्वासी, युवराज कार्की, शेरधन राई , केदार न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, गोमा देवकोटा, घनेन्द्र बस्नेत, देवराज घिमिरे, डा। विजय सुब्बा, वैजनाथ चौधरी, ज्ञानबहादुर भुजेल छन्।
माधव नेपाल समूह
माधव नेपाल, झलनाथ खनाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, घनश्याम भुसाल, गोकर्ण बिष्ट, भीम आचार्य, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, रघुजी पन्त, वेदुराम भुसाल, जगन्नाथ खतिवडा, अमृत बोहोरा, डा। गंगालाल तुलाधार, ममता गिरी, गरिमा शाह, चन्द्रबहादुर शाही, सुशीला नेपाल, शेरबहादुर तामाङ रहेका छन्।
श्रीप्रसाद शाह, तुलबहादुर गुरुङ, जीवनराम श्रेष्ठ, ठाकुर गैरे, राजेन्द्र राई, नागेन्द्र चौधरी, प्रकाश ज्वाला, पर्शुराम मेघी गुरुङ, लालबाबु पण्डित, डा. विजय पौडेल, श्रीमाया थकाली, डा.वंशिधर मिश्र, राजेन्द्रप्रसाद पाण्डे, अरुण नेपाल, पशुपति चौंलागाईं, शत्रुधन महतो छन्।
राम बहादुर थापा
रामबहादुर थापा, देवप्रसाद गुरुङ, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, मातृका यादव, सूर्य सुवेदी, जयपुरी घर्ती, तिलक परियार, सावित्रीकुमार काफ्ले रहेका छन्।
वाम गौतम
वामदेव गौतम, किरण गुरुङ, रघुवीर महासेठ, यामलाल कँडेल, केशवलाल श्रेष्ठ, दलबहादुर राना, राधा ज्ञवाली रहेका छन्।
नारायणकाजी श्रेष्ठ समूह
नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, लीलामणि पोखरेल, विश्वनाथ शाह, शशी श्रेष्ठ, अञ्जना बिसंखे, गिरिराजमणि पोखरेल रहेका छन्।