काठमाडौँ – प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले बारा र पर्सामा आएको आँधी–हुरीमा परेकाहरुको उद्धार र रातह कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सभामुखले आइतबार साँझ आएको आँधी–हुरीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचारमा कुनै कमी हुन नदिने र पीडितलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराएका हुन्।
http://nepalipublic.com/archives/31124#.XKGxk9IzbIU
आँधी–हुरीका कारण बारा र पर्सामा ३१ जनाको मृत्यु भइसकेको छ भने सातसय भन्दा बढी घाइते छन्।

http://nepalipublic.com/archives/31127#.XKGzU9IzbIU