काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । यो सँगै अब खोज उद्धारमा खटिने कर्मचारीको प्रोत्साहन भत्ता पाउनेछन् ।