काठमाडौं । सशस्त्र प्रहरीका २३ एसएसपीको सरुवा तथा पदस्थापना गरिएको छ ।
गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका १५ जना (वरिष्ठ उपरीक्षक) एसएसपीहरुको सरुवा एवं नयाँ ८ जनाको पदस्थापना गरिएको छ।
सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयका अनुसार बिहिवार उनीहरूको सरुवा तथा पदस्थापन गरिएको हो ।




