काठमाडौं । नेपाल प्रहरीले एकैपटक १४९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको सरुवा गरेको छ।
प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले शुक्रबार एक सूची सार्वजनिक गर्दै डीएसपीहरूको जिम्मेवारी हेरफेर गरेको हो।
जेठ महिनादेखिको तलब तथा भत्ता नयाँ दरबन्दीबाट पाउने गरी गरिएको यो सरुवामा विभिन्न जिल्लाका प्रहरी प्रमुख, वृत्तका इन्चार्ज र गणहरूका अधिकारीहरू समेटिएका छन्।
सुचि हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्