काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की चुनाव पछि चैतमा फ्रान्स जाने भएका छन् । फ्रान्समा आयोजना हुने २१ औँ इन्टरपोल एनुअल हेड्स अफ एनसीबी कन्फरेन्सको कार्यक्रममा भाग लिन उनी चैत २५ देखि २७ गते सम्म फान्स जान लागेका हुन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको भ्रमण स्वीकृत गरेको हो। कार्की गत कार्तिकमा आईजीपीमा नियुक्त भएका थिए । आईजीपीमा नियुक्त भएपछि कार्कीको यो पहिलो विदेश भ्रमण हुनेछ ।
यी हुन् अन्य मन्त्रिपरिषद्का निर्णय :-

