काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका छन् ।

बुधबार मोरङको बुढीगंगा गाउँपालिकाको विभिन्न वडाका जेष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण गरेका हुन् ।

आईजीपी जाडो मौसमलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरेको हुन् ।
