काठमाडौं, १२ फागुन – नेपाल विद्यार्थी संघका दुई गुटबीच झडप हुँदा नेपाली कांग्रेसको सानेपास्थित मुख्यालय तनावग्रस्त भएको छ।
कांग्रेस भ्रातृ संगठन नेपाल विद्यार्थी संघका दुई समूहको झडप नियन्त्रणका क्रममा प्रहरीले बल प्रहरी गरेपछि स्थिति तनावग्रस्त भएको हो।
