काठमाडौं । दोलखा प्रदेशसभा क्षेत्र नम्बर २ एमालेका भरतबहादुर केसी विजयी भएका छन्।
नेपाली कांग्रेसका बर्मा लामालाई एहार ८१९ मतान्तरले पराजित गर्दै केसी निर्वाचित भएका हुन्।निर्वाचित केसीले १९ हजार ४१४ मत ल्याए । कांग्रेसका लामाले १७ हजार ५९५ मत ल्याए ।