भोजपुर । भोजपुर निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार विनोद राई विजयी भएका छन् ।
उनले १३ हजार ५९० मत प्राप्त गरी विजयी भएको निर्वाचन आयोगले जनाएको छ । राईका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले)का १२ हजार ८३६ मत प्राप्त गरे।