गुल्मी । गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा सर्वदलीय सहमति नजुट्दा आज साँझबाट हुने भनिएको मत गणना सुरु हुन सकेको छैन ।
साँझ बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि भोलि पुन बैठक बसेर सहमति जुटाएर मत गणना सुरु गर्ने तयारी भएको छ ।
गुल्मीमा मंसिर ४ मा रोकिएको अर्वेनी मतदानकेन्द्रको आज पुन मतदान भएको थियो ।