नेपाली काँग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको परिणाम सार्वजनिक भएको छ । १४ औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका ९९ जना मध्ये ३५ जना काँग्रेस केन्द्रीय सदस्यमा विजयी भएका छन् ।
काँग्रेस विधान अनुसार ३५ जना खुला केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ । महाधिवेशनमा शेरबहादुर देउवा र शेखर कोइराला खुला केन्द्रीय सदस्यमा प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए । देउवा पक्षमा २५ र कोइराला पक्षका ९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
१) डा. शशांक कोइराला – ३८३६
२) एन. पी. साउद – २९३७
३) बालकृष्ण खाँण – २८७९
४) उदय शमशेर राणा – २८४३
५) रामहरि खतिवडा – २८३२
६) ज्ञानेन्द्र बहादुर कार्की – २८२०
७) रमेश लेखक – २७८०
८) शंकर भण्डारी – २७६८
९) जिप छिरिङ लामा – २७०२
१०) अजुर्न नरसिंह के.सी. – २६५०
११) जीतजंग बस्नेत – २५५७
१२) गाेपालमान श्रेष्ठ – २५३८
१३) माेहन बहादुर बस्नेत – २४७६
१४) सुनिल कुमार थापा – २४७२
१५) नैनसिंह महर – २४६७
१६) दिलेन्द्र प्रसाद बडु – २४४१
१७) डा. रामशरण महत – २४३४
१८) बलबहादुर केसी – २३८८
१९) गोविन्द भट्टराई – २३५०
२०) कुन्दनराज काफ्ले – २२७९
२१) दिपक गिरी – २२६५
२२) सुरेन्द्र राज पाण्डे – २२०१
२३) पद्म नारायण चौधरी – २०३८
२४) राजिव ढुंगाना - १८९६
२५) गुरु बराल – १८७०
२६) सञ्जय कुमार गौतम – १८६७
२७) प्रा. डा. गोविन्द राज पोखरेल – १८४३
२८) मदन बहादुर अमात्य – १८३०
२९) अजयबाबु शिवाकोटी – १८११
३०) गणेश लामा – १७८२
३१) दिनेश काेइराला – १७८१
३२) उमेशजंग रायमाझी – १७७६
३३) ई. माेहन आर्चाय – १७५१
३४) डा. गोपाल दहित – १७१०
३५) कृष्ण किशाेर घिमिरे – १७०७