प्रेमिकाललाई प्रपोज गर्न गएका एक युवकले अर्कै केटीलाई प्रपोज गरेका छन् ।
वास्तवमा जब प्रेमी हातमा फुलको गुच्छा लिएर घुँडा टेकेर प्रेमिकार्ला प्रपोज गर्न जाँदै थिए ,त्यति बेला नै अचानक बत्ती गयो र अँध्यारोमा उनले आफ्नो प्रेमिकाको साटो अर्को केटीलाई प्रपोज गरिदिए ।
बत्ती आएपछि उनी आफैं छक्क परे । चीनको जियाङसु प्रान्तको लियानयुङ्गाङ सहरका एक विद्यार्थीको वास्तविक जीवनामा भएको उक्त घटनाको भिडियो सोसल मिडियामा भाइरल भएको छ ।
पछि उनले आफ्नी प्रेमिकालाई प्रपोज गरे र उनकी प्रेमिका पनि पछि राजी भइन् ।