नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीका विभिन्न विभाग र कमिटीहरुमा जिम्मेवारी तोकेको छ ।
३३५ नेतालाई भूगोल र विभागको जिम्मेवारी दिएको सो पार्टीले केन्द्रीय सचिवालय कार्यालय र आयोगहरूलाई समेत पूर्णता दिएको जनाएको छ ।
केन्द्रीय कमिटी बैठकपछि अन्तरपार्टी निर्देशन जारी गर्दै सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले प्रदेश कमिटीका पदाधिकारीसमेतको टुंगो लागेको जानकारी दिए ।
कसलाई के जिम्मेवारी हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।
https://drive.google.com/file/d/12uPBrrxL3uGFLmi1-VozKzfoMDI2fWxJ/view