प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
सर्वाेच्च अदालतबाट प्रतिनिधि सभा पुनःस्थाना भएपछि पहिलो बैठक बसेको हो ।
बैठकमा प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत लिने कार्यसूची छ ।
संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस्ः