पार्टीभित्रको बिवाद समाधानको लागि गठित नेकपा एमालेको कार्यदलले १० बुँदै सहमती जुटाएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच लामो समयदेखी चलिरहेको बिवाद सुल्झाउन गठित कार्यदलले चरणबद्ध छलफलपछी सहमती जुटाएको हो।
आइतबार जारी कार्यदलले सहमतीको आधारहरु खोज्दै १० बुँदे सहमती जुटाएको हो।
