विपक्षी गठबन्धनका विद्यार्थीहरूले असार ३० गतेदेखि देशभरका पेट्रोल पम्प र ट्याङकर बन्द गर्ने घोषणा गरेका छन् ।
विपक्षी गठबन्धनका विद्यार्थीहरूले आज पत्रकार सम्मेलन गर्दै उक्त घोषणा गरेका हुन् । उनीहरूले असार २४ गते पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता गर्न माग गर्दै आयग निगमलाई ज्ञापन पत्र बुझाएका थिए ।
तर, मागको सुनुवाई नभएपछि असार ३० गतेदेखि देशभरका पेट्रोल पम्प र ट्याङकर बन्द गर्ने घोषणा उनीहरूले गरेका छन् । जसअनुसार सोमबारदेखि आयल निगमका गाडी चल्न दिइने छैन ।
यस्तो छ विद्यार्थी संगठनले जारी गरेको विज्ञप्तिः
