काठमाडौं – अस्पतालमा बन्धक बनेकी धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन घर गएकी छन् ।
उनी उपचार खर्च तिर्न नसकेर जनकपुरधामस्थित आर्या केयर अस्पतालमा बन्धक बनेकी थिइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले अस्पतालमा लागेको सवै उपचार खर्च वेहोरेपछि बन्धक बनेकी खातुन घर गएकी हुन् ।
सम्बन्धित समाचारः
१ लाख १० हजार तिर्न नसक्दा ४ दिनदेखी निजी अस्पतालमा बन्धक बनेकी छिन् सुत्केरी महिला