काठमाडौं – प्रहरी सहायक निरीक्षक पदको नतिजा प्रकाशन भएको छ ।
प्रहरी सहायक निरीक्षक पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि प्रहरी प्रधान कार्यालयबाट २०७६ माघ १ गते प्रकाशित विज्ञापनअनुसार लिइएको लिखित परीक्षामा समावेश भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा प्रकाशन भएको हो ।
उतिर्ण उम्मेदवारहरुको अगामी साउन ३, ४ र ५ गते नेपाल प्रहरी अस्पताल महाराजगंजमा विशेष स्वास्थ्य परिक्षण हुने प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन बिकास बिभाग, भर्ना तथा छनोट महाशाखाले जनाएको छ ।
सूचीसहित हेर्न यहाँ क्लिक गर्नुहोस्ः