गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका छन्। सुवेदीले बिहीबार राजीनामा दिएका हुन्।
राजीनामा दिँदै सुवेदीले भने, ‘गृहमन्त्री आदरणीय क. राम बहादुर थापा बादलको सचिवालय र उहाँको राजनीतिक सल्लाहाकारको भूमिकामा आजबाट राजनीतिक र नैतिक दृष्टिले नरहेको जानकारी गराउंँछु।’