काठमाडौं - चिनको तिब्बत केन्द्रबिन्दु भएर ६ दशमलव २ रेक्टर स्केलको भुकम्प गएको छ। शुक्रबार बिहान ७ बजेर १९ मिनेट जाँदा गएको भुकम्पको धक्का काठमाडौं र आसपासका क्षेत्रमा पनि महशुस गरीएको थियो।
भुकम्पका कारण तिब्बत क्षेत्रमा परेको प्रभावबारे भने हालसम्म केहि जानकारी उपलव्ध भएको छैन्। एकाबिहानै धक्का महशुस भएपछि स्थानियहरु त्रसित भएका थिए।