काठमाडौँ, १ फागुन – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वतः महाधिवेशन र क्षेत्रीय प्रावधान राखेरै बुधबारको बैठकबाट पार्टी विधान पारित गर्ने तयारी रहेका छन्।
मंगलबारको बैठकमा उनले समावेशी र समानुपातिक कोटा दोहो¥याउन नपाउने महासमितिको बैकठको निर्णयअनुसार विधेयक परिमार्जन समेत नगराउने संकेत दिएका छन् ।
सर्वसम्वत यस विषयमा सर्वसम्मति नजुटे बहुमतबाटै विधान पारित गर्ने तयारी भईरहेको देउवा निकट एक नेताले जानकारी दिएका छन् । यो समाचार कान्तिपुर दैनिकले छापेको छ।