काठमाडौँ, २८ माघ – द्वन्द्वकालिन मुद्धाले अफ्टयारोमा पार्ने जोखिम देखेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दबाब दिएका छन्।
सत्य निरुपण तथा मेलमिलापको काममा अपेक्षित प्रगति नभएको र यो विषयमा अन्तर्राष्ट्रिय समुदायले बोल्न थालेको उल्लेख गर्दै प्रचण्डले प्रचण्डले ओलीलाई आन्तरिक रुपमै द्वन्द्वकालिन मुद्धा टुंग्याउन दबाब दिएको समाचार कान्तिपुरले छापेको छ।