काठमाडौं – सशस्त्र प्रहरीका ५ जना एसएसपी, डिआइजी बढुवा सिफारिसमा परेका छन्।
एसएसपीहरु कृष्णभक्त ब्रह्माचार्य, वंशिराज दाहाल, हरिशंकर बुढाथोकी,किशोर प्रधान र राजेन्द्र बस्नेत डिआइजी बढुवाका लागि सिफारिसमा परेका हुन्।
सोमबार गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बढुवा सिफारिस सशस्त्र प्रहरीका पाँच जना एसएसपी, डिआइजी बढुवा सिफारिस गरेको हो।