झापा– झापाको शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार शेर्पाले चलाएको गाडी दुर्घटनामा परेको छ।
आइतबार दिउँसो दमक नजिकै रतुवा खोला पुलमा गाडी दुर्घटनामा परेको हो। नगरपालिकाको उक्त गाडी मेयर शर्माले चलाएका थिए।
टिपरसँग ठक्कर खाएपछि गाडी दुर्घटनामा परेको हो। शर्मा भने सकुशल छन्।