काठमाडौं — अंग्रेजी नयाँ वर्षको अवसरमा कमलपोखरीमा रहेको व्यवसायिक भवन सिटी सेन्टरले विशेष सेल अभियानको घोषणा गरेको छ।
यस उपलक्ष्यमा सो मलमा रहेका सबै जसो पसलहरुले ग्राहकहरुलाई ६० प्रतिशत सम्मको विशेष छुट उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ।
यसका साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्नेछन्।