काठमाडौं — अंग्रेजी नयाँ वर्षको अवसरमा सिजीले सामान खरिदमा २० प्रतिशतको छुट दिने भएको छ।
सिजी इलेक्टोनिक्सलले पौष १२ गते देखि पौष १८ गतेसम्म पोखराका ग्राहकका लागि कुनै पनि घरायसी सामानको खरिदमा २० प्रतिशत सम्मको छुट दिने बताईएको छ।
उक्त योजना पोखराको न्यूरोड स्थित डिजिटल साउण्ड एण्ड भिजन नामक डिलर पसलमा मात्र लागू गरिएको बताएको छ। साथै यो योजना भरि उक्त पसलमा विभिन्न किसिमका रमाईला कार्यक्रम पनि हुने रहेको छ।
उक्तकार्यक्रममा सहभागि भई तपाईले विभिन्न किसिममा आकर्षक उपहारहरु पनि सित्तैमा प्राप्त गर्न सकिनेछ।