काठमाडौं– ज्योतिष शास्त्र अनुसार शरीका विभिन्न अंग फरफराउँदा राम्रो र नराम्रो योग उत्पन्न हुन्छ। त्यसकारण तपाईको जीवनमा कुनै काम बन्ने र कुनै काम विग्रने वा लाभ हानी हुने हुन्छ।
कुन अंग फरफराउँदा के हुन्छ ?
मानवशरीर स्वयं पनि भविष्यका अनेक घटना हुन अगाबै शरीर का केही अङ्ग स्वयं फर्फराउन थाल्छन्। तर अङ्ग फर्फराउदाको फलविचारः
पुरैसिर फर्फरायेमा श्रयात्रा को सम्भावना हुनेछ, सिरको पछाडीको भाग फर्फराएमा श्रआशाहरु पूर्ण हुन्छन्, दाहिनेभाग सिर पुर्पुरो श्रतत्काल यात्रा को सम्भावना, देब्रे भाग सिर श्रखुशी को समय आउनु।
बीच आँखीभौ फर्फराएमा श्रप्रेम मिल्दछ सवै बाट, दाहिने आँखो फर्फराएमा श्रधेरै खुसी को खवर पाइने, देब्रे आँखो फर्फराएमा श्रमहिलाबाट दुख या वियोग हुनेछ।