भोजपुर– एक जनाको जुनार सर्किएर मृत्यु भएको छ। भोजपुरको षडानन्द नगरपालिका–१२ सुनखानीस्थितमा जुनार सर्किएर ५० वर्षीय मानबहादुर घिसिङको मृत्यु भएको हो।
सोमबार दिउँसो १ बजेको समयमा स्थानीय तारा राईको बारीबाट जुनार टिपेर खाने क्रममा सोही नगरपालिका–१२ दाइजोर बस्ने घिसिङको मृत्यु भएको हो।