खेमराज सापकोटा
इटहरी, ११ माघ –राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकार र प्रतिपक्षको दम्भका कारण देश खतरामा परेको बताएका छन्। संघीयताले देश कुरूप बनाएको केसीको भनाई थियो।
अखिल नेपाल जनजाति सम्मेलनको चौंथो महाधिवेशन उद्घाटन गर्दै केसीले संघीयता देशको लागि विषादी भएको बताए। कार्यक्रममा उनले संघीयताक%