काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ। राप्रपाको यसअघि बसेको बैठकले ०७६ लाई संगठन निर्माण वर्ष घोषणा गरे अनुसार बैठक बोलाएको बुझिएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहान ९ बजे बस्ने बैठक बस्ने पार्टीले जनाएको छ।