काठमाडौँ - जाजरकोटको बारेकोट गाउँपालिका कार्यालय गेटमा शंकास्पद वस्तु भेटिएको छ। प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव) माओवादीले आज असार १० गते नेपाल बन्दको घोषणा गरेको छ।
असार ५ गते सर्लाहीको लालबन्दीमा प्रहरीको इन्काउण्टरमा मारिएका भनिएका कुमार पौडेलको मृत्युपछि नेकपा विप्लव आक्रोश बन्दै नेपाल बन्दको आह्वान गरेको हो।
तस्बिर: सुमन