काठमाडौँ – विभिन्न मुलुकमा रहेका कूटनीतिक नियोगका अवस्था जुझ्न भन्दै परिवार, आफन्तसहित सांसदको टोली विदेश भ्रमणमा जादैँ छ। संघीय संसद्को सार्वजनिक लेखा समितिलका सांसदहरु सरकाारी खर्चमा विदेश यात्रामा निस्कन लागेका हुन्।
लेखा समितिअन्तरर्गत गठिन उपसमितिमा रहेका चार सांसद्सहित समिति सभापति, एक जना समिति सचिवालय सदस्य र पराराष्ट्र मन्त्रालयका उपसचिव यही साताभित्र पश्चिम एसिया र युरोपका चार मुलुकको भ्रमणमा जाने तयारी रहेको संसद सचिवालयका एक अधिकारीले बताए। यो समाचार अन्नपूर्ण पोष्टले छापेको छ।