काठमाडौं - आज सोमबारको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि संसद् बैठक १५ मिनेटलाई स्थगित भएको हो।
गुठी विधेयकको विरोधमा माइतीघर मण्डलामा हिजो आइतबार गरेको प्रदर्शनमा धरपकड गरेको विषयमा प्रमुख विपक्षी नेपाली कांग्रेसले गृहमन्त्रीको जवाफ मागेको छ।