काठमाडौँ– आर्थिक बर्ष २०७६/७७ मा नेपालीको प्रतिव्यक्ति आय १ लाख १७ हजार हुने प्रक्षेपण गरिएको छ। सोमबार अर्थमन्त्री युवराज खतिवडाले आर्थिक बर्षको आर्थिक सर्वेक्षण पेश गर्दै नेपालीको प्रतिव्यक्ति आम्दानी १लाख १७ हजार र प्रतिव्यक्ति खर्च योग्य आय १ लाख ५५ हजार हुने प्रक्षेपण गरिएको छ।
नेपालको आर्थिक बृद्धिदर बढ्दै गएकाले नेपालीहरुको आम्दानीमा पनि केही बढेको अर्थमन्त्रीले पेश गरेको प्रक्षेपण गरेको हो ।