काठमाडौँ - नेपाली कांग्रेसले देशका १४ स्थानमा महाधिवेशन प्रतिनिधिहरूका लागि दुईदिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
जेठपछि आगामी भदौसम्म पार्टीका आधारभूत सिद्धान्त र कांग्रेसकोलगायत विषयमा प्रशिक्षण दिन लागेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जनाएको छ।
महाधिवेशन प्रतिनिधिहरूका लागि प्रतिष्ठानले बनाएको पाठ्यक्रमअनुसारको तालिम दिने कांग्रेसको तयारी छ।