नेकपा एमालेका सांसदहरुले फ्लाेर त्रस गरेर विश्वासकाे मत दिएपछी प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन्।
प्रधानमन्त्री देउवालाई नेकपा एमालेका २२ जना सांसदहरुले फ्लोर क्रस गर्दै मत दिएका हुन्
देउवालाई मत दिने एमाले सांसदहरु
माधवकुमार नेपाल
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
कल्याणी खड्का
मेटमणि चौधरी
भवानी खापुङ
मुकुन्द न्यौपाने
पार्वती विशुंखे
हिरा केसी
कृष्णकुमार श्रेष्ठ किसान
गोपाल बम
प्रेमबहादुर आले
धनबहादुर बुढा
विना बुढाथोकी
सरला यादव
पुष्पाकुमारी कर्ण
लक्ष्मी चौधरी
निरादेवी जैरु
रामकुमारी झाँक्री
कलिला खातुन
सविना हुसेन
कृष्णलाल महर्जन