नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबी भेटवार्ता भएको छ। प्रचण्ड माधवलाई भेट्न नेपालकै निवास कोटेश्वर पुगेका हुन्।
जनकपुरबाट काठमाडौं फर्केर प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन्। एमाले विवाद कायमै रहँदा नेता नेपालसहित विपक्षी गठबन्धन बनेको छ।