राष्ट्रपती कार्यालयले सुचना जारी गर्दै अहिले कायम मन्त्रिपरिषदको कार्यविभाजन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग परराष्ट्र र रक्षा राख्दै कार्यविवभाजन गरेका हुन्। नयाँ कार्य विभाजनअनुसार उपप्रधान एवं अर्थ मन्त्री विष्णु पौडेलले गृहसहित अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मा पाएका छन्।
यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरणस युवा तथा खेलकुदस श्रम, रोजगार तथा सामाजिक सुरक्षा र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा पाएका छन्।
